Call us now +977 01 5388650

पुँजी तथा लगानी
बैंकको पूँजी संरचना निम्नानुसार रहेको छ ।
संख  विवरणहरू प्रतिशत
१  "क" वर्ग वाणिज्य बैंकहरू २६.२३
  नबिल बैंक लिमिटेड  ९.२७
  नेपाल बैंक लिमिटेड  ९.२७
  कृषि विकास बैंक लिमिटेड ७.६९
"ख" वर्ग विकास बैंक  ९.२७
  लुम्बिनी  विकास  बैंक  लिमिटेड  ९.२७
 ३  गैरसरकारी संस्थाहरू ११.१३
  डिप्रोक्स -नेपाल  ९.९९
  CEAPRED ०.६२
  नागरिक लगानी कोष ०.५३
व्यक्तिगत प्रमोटरहरू ४.६३
५  कुल प्रमोटरहरू ५१.२७
६  सर्भ-साधारण  ४८.७३
  कुल १०० 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशित गरेको विपन्न वर्गको व्यवस्था, सदस्यको बचत र इक्विटी बैंकको पुँजीको प्रमुख स्रोत हुन् ।