Call us now +977 01 5388650

 

देशको भौगोलिक तथा वातावरणीय कारणले गर्दा ग्रामीण पद्धतिले प्रभावकारी रुपमा सम्बोधन गर्न नसकेका खास गरी जनघनत्व कम रहेका पहाडी तथा हिमाली क्षेत्रमा कार्यक्रम विस्तार गर्न यो पद्धतिको विकास गरी कार्यन्वयनमा ल्याइएको छ ।