Call us now +977 01 5388650

 

लघुवित्त सेवाको माध्यमबाट आफ्नो आर्थिकस्तरमा केही सुधार आएका वा औपचारिक वित्तीय सेवाबाट विमुख रहेका, आफ्नो केही जायजेथा धितो उपलब्ध गराउन सक्ने हैसियतमा रहेकोहरुलाई वित्तीय सेवा उपलब्ध गराउन यो पद्धति कार्यन्वयनमा ल्याएको छ ।