Call us now +977 01 5388650

 
अनिश्चित ब्यापारिक कारोवारको कारण नियमित बैठकमा उपस्थित हुन नसक्ने, लघुवित्त सेवाको आबश्यकता रहेका, थोरै जनसंख्याको कारण अन्य पद्धतिले प्रभावकारी सेवा दिन नसकी पहुंच बाहिर रहेका ग्राहकहरुलाई लक्षित गरी वित्तीय संस्थाले यो पद्धति कार्यन्वयनमा ल्याएको छ ।