Call us now +977 01 5388650

 

लक्षित ग्राहक

  • गरिवीको रेखामुनि रहेका परिवारहरु वा प्रति ब्यक्ति औषत राष्ट्रिय आयभन्दा कम प्रति व्यक्ति आय भएका परिवारहरु,
  • ०.५ हेक्टर सिंचित वा १ हेक्टर असिंचित भन्दा कम जग्गा भई सोको आम्दानीवाट वर्षभरी खान नपूग्ने परिवारहरु,
  • ग्रामीण क्षेत्रमा रहेका कृषिमा आधारित अर्ध बेरोजगार वा पूर्ण बेरोजगार अवस्थामा रहेका समुदायहरु,
  • कला, शीप र जांगर भएका तर हातमा पूंजी नभएका सिमान्तकृत, परित्यक्त, एकल, दलित, जनजाति मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरु,
  • लघुवित्त सेवाको माध्यमबाट आफ्नो परिवारको सामाजिक आर्थिक अवस्था सुधार गर्न इच्छुक परिवारहरु,
  • समितिले तोके बमोजिमका अन्य ब्यक्ति समुह, परिवार तथा वर्गहरु ।